Thursday, October 29

News

News

चाडपर्व शुभकामना आदान-प्रदान कार्यक्रम २०८३

निमन्त्रणा !!! नेपाल भौतिक विज्ञान समाजका आदरणीय सदस्यज्यूहरू,हार्दिक अभिवादन नमस्कार ! दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा आयोजित अनलाइन शुभकामना आदान-प्रदान कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ । यस भर्चुअल भेलाको उद्देश्य हाम्रा संसारभरी छरिएर रहनुभएका सदस्यहरूबिच आपसी एकता, सहकार्य र सामाजिक भावना अभिवृद्धि गर्दै यी पावन पर्वहरूको अवसरमा शुभकामना अदान-प्रदान गर्ने हो । मिति: २४ असोज, २०८३, शनिवार (10 October, 2026, Saturday) समय:  साँझ ७:३०  देखि  ८:३० बजेसम्म प्लेटफर्म: Google Meet (सामेल हुन Google Meet   मा क्लिक गर्नुहोला) तपाईंको सहभागिताले यस कार्यक्रमलाई स्मरणीय बनाउनेछ । हामी तपाईंको सुझाव, सल्लाह र उपस्थितिको आशा गर्दछौं !​...
News

3JCN Physics Simulation

A free educational resource with more than 350 interactive 3D physics simulations covering mechanics, electricity and magnetism, waves, optics, thermodynamics, modern physics, quantum physics, and more. https://www.new3jcn.com/simulation.html