Wednesday, June 25
Shadow

Press Release

APS GLOBAL PHYSICS SUMMIT 2025, NEPAL

Press Release
Dear Potential Participants/presenters and guests, Greetings from Nepal Physical Society We are excited to announce the organization of a satellite event for the APS Global Physics Summit in Nepal, scheduled for March 20, 2025. This event aims to bring together physicists, researchers, students and policy maker from Nepal and the other parts of the globe together to engage in discussions and presentations on cutting-edge physics research. Venue: Hotel Himalaya, Laitpur Time: 2:00 PM to 10:00 PM

बधाई र सफल कार्यकालको शुभकामना प्रा. डा. नारायण प्रसाद अधिकारी सर

Press Release
नेपाल भौतिक विज्ञान समाज को आजीवन सदस्य, पुर्व सचिव र  NePhO 2025 steering committee अध्यक्ष  प्रा.डा. नारायण प्रसाद अधिकारी त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रिय विभागको प्रमुख जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना

श्रद्धान्जली सभा

Press Release
यस समाज का सदस्य सह प्रा. श्रीधर राम जोशी  हामी बिच नरहुनु भएको खवरले अत्यन्तै स्तब्ध भएकाछौ। यस दु:खद घडीमा दिवङगत आत्माको चीर शान्तीको कामना गर्दे हार्दिक श्रद्धान्जली अर्पण गर्दछु !!! यस समाज का सदस्य श्री विवेक पंगेनी हामी बिच नरहुनु भएको खवरले अत्यन्तै स्तब्ध भएकाछौ। यस दु:खद घडीमा दिवङगत आत्माको चीर शान्तीको कामना गर्दे हार्दिक श्रद्धान्जली अर्पण गर्दछु !!! श्रद्धान्जली सभा: ११ पौष २०८१ विहिवार त्रि चन्द्र बहुमुखी क्यापस, विज्ञान भवन समय: ३:३० बजे...

Follow us