यस समाज का सदस्य सह प्रा. श्रीधर राम जोशी हामी बिच नरहुनु भएको खवरले अत्यन्तै स्तब्ध भएकाछौ। यस दु:खद घडीमा दिवङगत आत्माको चीर शान्तीको कामना गर्दे हार्दिक श्रद्धान्जली अर्पण गर्दछु !!!
यस समाज का सदस्य श्री विवेक पंगेनी हामी बिच नरहुनु भएको खवरले अत्यन्तै स्तब्ध भएकाछौ। यस दु:खद घडीमा दिवङगत आत्माको चीर शान्तीको कामना गर्दे हार्दिक श्रद्धान्जली
अर्पण गर्दछु !!!
श्रद्धान्जली सभा: ११ पौष २०८१ विहिवार
त्रि चन्द्र बहुमुखी क्यापस, विज्ञान भवन
समय: ३:३० बजे