बधाई र सफल कार्यकालको शुभकामना प्रा. डा. नारायण प्रसाद अधिकारी सर
नेपाल भौतिक विज्ञान समाज को आजीवन सदस्य, पुर्व सचिव र NePhO 2025 steering committee अध्यक्ष प्रा.डा. नारायण प्रसाद अधिकारी त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रिय विभागको प्रमुख जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना